इटहरी : इटहरीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका ८ का ७० वर्षीय कोरोना संक्रमित बृद्ध पुरुषको गएराति १२ बजेको समयमा मृत्यु भएको हो । उनको उपचारको क्रममा कोसी अस्पतालको कोभिड उपचार केन्द्रमा मृत्यु भएको सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।
बृद्धलाई जेठ ९ गते अस्पताल भर्ना गरिएको थियो ।














Discussion about this post