बङ्गुर व्यवसायी संघको अधिवेशन कोशीका किसानद्वारा बहिष्कार, पुनः गर्न माग
इटहरी : नेपाल बङ्गुर व्यवसायी संघको १२औँ साधारणसभा तथा छैटौँ अधिवेशन कोशी प्रदेशका बङ्गुर पालक किसान तथा व्यवसायीहरूले बहिष्कार गरेका छन्।...
इटहरी (डेस्क) : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
पोखरेलले ३१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए ।
सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।
इटहरी : नेपाल बङ्गुर व्यवसायी संघको १२औँ साधारणसभा तथा छैटौँ अधिवेशन कोशी प्रदेशका बङ्गुर पालक किसान तथा व्यवसायीहरूले बहिष्कार गरेका छन्।...
इटहरी : गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गरेका छन्। विवाहलाई भड्किलो र...
Discussion about this post