Wednesday, September 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

डाक्टर पढ्दै गरेकी छात्राको आफ्नै प्रेमीबाट बलात्कारपछि हत्या भएको आशंका, एक पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २, २०७८
in समाचार
0
डाक्टर पढ्दै गरेकी छात्राको आफ्नै प्रेमीबाट बलात्कारपछि हत्या भएको आशंका, एक पक्राउ
3.6k
SHARES
Share on FacebookShare on Twitter

झापा : जेठ २७ गते शौचालयमा बेहोस अवस्थामा भेटिएकी चिकित्सा क्षेत्रकी छात्रा सेजल कोइरालाको बलात्कार पछि हत्या भएको प्रहरीले अनुसन्धानको क्रममा तथ्य फेला पारेको छ ।

उनी झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडिलोलोजीकी तेस्रो वर्षकी विद्यार्थी सेजलको बलात्कार पछि हत्या भएको आशंका गरिएको छ । हत्याको आशंकाका प्रहरीले भोजपुर घर भएका एक युवालाई नियन्त्रणमा लिएको छ ।

दमक नगरपालिका ६ रातोपुल बस्दै आएका २८ वर्षीय अरुण राईलाई इलाका प्रहरी कार्यालय दमकले मंगलबार नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार अरुण र सेजलबीच प्रेमसम्बन्ध रहेको बताइएको छ । तर, प्रहरीका अनुसार घटना भएको दिन अरुण सेजल बस्ने घरमा रहेको देखिएको छ । मृतकको प्रारम्भिक परीक्षणको रिपोर्ट आएपश्चात हत्या भएको आशंका गरिएको हो ।

मृतकको बुबाले पनि जर्बजस्ती करणीपश्चात् कर्तव्य गरी मारेको भन्दै प्रतिवादी अरुण राईको नाममा किटानी जाहेरी आएकाले तत्काल पक्राउ गरी म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

युवती दमक ५ मा डेरा बस्दै आएकी थिइन् । इलाम देउमाई नगरपालिका ४ मंगलबारेकी उनी अध्ययनको क्रममा दमकमा बस्दै आएकी थिइन् । उनलाई साथीहरूले शौचालयमा बेहोस अवस्थामा भेटेका थिए । तत्काल उपचारका लागि लाइफलाइन अस्पतालमा लगे पनि तत्कालै मृत भएको चिकित्सकले घोषित गरेका थिए ।

उनको पोष्टमार्टम रिपोर्टबाट नयाँ तथ्य आएसँगै मृतकका बुबाले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी राकेश थापाले जानकारी दिए । घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान थालेको थियो । उनको शव पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो ।

पोष्टमार्टम रिपोर्टबारे प्रहरीले सबै कुरा सार्वजनिक गरेको छैन । डिएसपी थापाले  भने, ‘पोष्टमार्टम रिपोर्टमा धेरै कुराहरू छन् । घाँटीको भित्री भागमा विभिन्न चोटपटक छ भनेर पनि आएको छ । शंकास्पद भएकाले नै आरोपीलाई पक्राउ गरी सम्मानित अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएका छौं ।’

अनुसन्धानपश्चात् मात्रै कर्तव्य हो या बलात्कार पनि हो भन्ने खुल्ने प्रहरीले जनाएको छ ।

ब्लाष्टखबरबाट साभार ।

Tags: #झापा#पक्राउ#हत्या
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी ब्यारेज पुल
समाचार

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी। कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा पुगेको छ। बुधबार बेलुका ५ः०४ बजे गरिएको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव २...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

५० हजार रुपैयाँ घुससहित विद्युत प्राधिकरण इटहरीका कर्मचारी पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी । नेपाल विद्युत प्राधिकरण, इटहरी शाखामा कार्यरत सातौँ तहका कर्मचारी कृष्ण यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले ५०...

इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३
भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भदौ १७, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा उद्योग परिसरमै क्रेनले किच्दा मजदुरको मृत्यु

भदौ १७, २०८३
कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

भदौ १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

५० हजार रुपैयाँ घुससहित विद्युत प्राधिकरण इटहरीका कर्मचारी पक्राउ

भदौ १७, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३
भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भदौ १७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.