ताप्लेजुङ : ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ का लाक्पा शेर्पाको १३ बर्षीय छोरा सबिन शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ ।
शनिवार बिहान घर नजिकै खेतमा ढलिरहेको बिजुलीको तारमा अचानक छुँदा करेन्ट लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
घटनास्थलमा प्रहरीको टोली गएर गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post