Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

बेरोजगारलाई लक्षित गरी इटहरीमा रोजगारमुलक तालिम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २०, २०७६
in विविध, समाचार
0
बेरोजगारलाई लक्षित गरी इटहरीमा रोजगारमुलक तालिम
342
SHARES
Share on FacebookShare on Twitter

इटहरी
प्रदेश १ का बिभिन्न जिल्लामा रहेका बेरोजगार युवा युवतीहरुलाई रोजगार बनाउँने उदेश्यले इटहरीमा आईतबारबाट बिभिन्न बिषयका रोजगारमुलक निःशुल्क तालिमहरु सञ्चालनमा आएका छन ।
नेपाल सरकार, शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयको सहयोगमा इटहरीमा स्थित पिरामिड टेक्निकल इन्ष्टिच्युटले उक्त तालिमको आयोजना गरेको हो । पिरामिड टेक्निकलले आइतबारबाट ३ महिने ब्युटसियन तालिम, ३ महिने इलेक्ट्रिकल तथा वेल्डीगं र ३ महिने कटाइ सिलाई तालिम सुरु गरेको हो । इटहरीको स्वप्निल ब्युटिपार्लर एण्ड तालिम सेन्टरमा सुरु भएको तालिमको उदघाटन पाथिभरा जब लिंक प्रालिका अध्यक्ष पवन अधिकारीले गरेका थिए । जब लिंकका अध्यक्ष एवम प्रमुख अतिथि अधिकारीले आफनो सस्थाले समेत रोजगार बनाउने उदेश्यले अब बिभिन्न बिषयका तालिमहरु सञ्चालनमा ल्याउन लागेको बताए ।
प्रमुख अतिथि अधिकारीले सीप बिना अहिले समयमा रोजगार प्रदान गर्न नसक्ने अवस्था रहेको बताए । उनले सीप युक्त ब्यक्तिहरुको बजारमा आवश्यकता रहेको कारण जुन सुकै बिषयमा समेत बिशिष्टता हासिल गर्नुपर्ने अवस्था रहेको समेत जिकिर गरे । सो अवसरमा सस्थाका अध्यक्ष समिर खडकाले आफनो सस्थाले बेरोजगार युवा युवति लक्षित धेरै कार्याक्रमहरु सञ्चालनमा ल्याएका थिए । उनले प्रशिक्षार्थिको आर्थिक अवस्थालाई मध्यनजर गर्दे सबै तालिमहरुमा सहभागिलाई निशुल्क रुपमा खाना खाजा समेत दिदै आएको बताए । कार्यक्रममा प्रशिक्षक बिजुबैनि श्रेष्ठले पछिल्लो समयमा ब्युटिसियन प्रति युवतिहरु ऋार्कषित हुदै गएको बताइन । ब्युटिसियन तालिममा अन्र्तवार्तामा सहभागि भएका ७८ जना मध्येबाट २० जनालाई छनौट गरि उनिहरुलाई तालिम दिइएको आयोजक सस्थाकी प्रसाशन प्रमुख कृष्टिना थापा खडकाले बताइन ।
यस्तै आइबारबाटै सोहि सस्थाले इटहरी ५ मा इलेक्ट्रिकल तथा कटाई सिलाई तालिमको समेत सुरु गरेको छ । सस्थाको आफनै सभाहलमा सञ्चालित उक्त तालिममा प्रदेश १ भरबाट अन्र्तवार्तामा छनौट भइ आएका ४० जना युवा युवतिहरुले सहभागिता जनाएका छन । तालिममा सहभागिहरुलाई आवस्यक पर्ने सम्पुर्ण उपकरणहरु ऋायोजक सस्थालेनै दिने जनाइएको छ ।
साथमा तस्बिर समेत छ ।

Tags: टाकुरा न्यूज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ९, २०८३
0

इटहरी : हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय...

Auto Draft
FEATURE BREAKING

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

by टाकुरा न्यूज । इटहरी
अशोज ९, २०८३
0

इटहरी : प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र सङ्घको महासभामा शुक्रबार सम्बोधन गरेका छन्। उनले अङ्ग्रेजी भाषामा गरेको सम्बोधनको पूर्ण पाठ नेपालीमा...

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३
बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा  ५३ उजुरी

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा ५३ उजुरी

अशोज ८, २०८३
काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

अशोज ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

अशोज ९, २०८३
Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.