ताप्लेजुङ : ताप्लेजुङमा बाख्रा चराउन जङ्गल गएकी किशोरी मृत भेटिएकी छन् ।
जिल्लाको फुङलिङ नगरपालिका ३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post