इटहरी : प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
मोरङको क्षेत्र नम्बर ६ प्रदेशसभा (ख) बाट नेकपा एमालेका परशुराम बस्नेतलाई पराजित गर्दै कार्कीले प्रदेशसभामा दोस्रो पटक जित हासिल गरेका हुन् ।
कार्कीले १० हजार ४ सय ४८ मत प्राप्त गर्दा एमालेका बस्नेतले ९ हजार २६८ मत प्राप्त गरे ।














Discussion about this post