धरान : सुनसरी निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (क) मा नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेससका उम्मेदवार उमेश थापालाई १ हजार ३ सय ५० मत अन्तरले पराजित गर्दै बस्नेत निर्वाचित भएका हुन् ।
बस्नेतले ११ हजार १ सय २ मत ल्याउँदा कांग्रेसका थापाले ९ हजार ७ सय ५२ मत प्राप्त गरे ।














Discussion about this post