इटहरी : सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) मा नेकपा एमालेका रामदेव यादव निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विन्देश्वर यादवलाई ५८८ मतान्तरले पराजित गरे । रामदेवले १९ हजार ४७९ मत प्राप्त गरे ।
यस्तै, कांग्रेसका विन्देश्वरले १८ हजार ८९१ मत प्राप्त गरेका छन् ।














Discussion about this post