Wednesday, July 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

अति विपन्न विद्यार्थीलाई जीवन विकास लघुवित्तद्वारा छात्रवृत्ति प्रदान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १४, २०७९
in समाचार
0
अति विपन्न विद्यार्थीलाई जीवन विकास लघुवित्तद्वारा छात्रवृत्ति प्रदान

तस्वीर : लक्ष्मण थापा ।

72
SHARES
Share on FacebookShare on Twitter

धरान : जीवन विकास लघुवित्त वित्तीय संस्थाद्वारा धरानका अति विपन्न पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । एक वर्षभरीका लागि पाठ्यक्रमसहित छात्रवृत्ति प्रदान गरिएको हो ।

धरान शाखाले घर–घरमा उधम फैलाऔँ, गरिबीलाई शून्य बनाऔँ भन्ने सन्देशका साथ साक्षरता गोष्ठी समेत आयोजना गरेको छ ।

‘शिक्षा नै जीवन परिवर्तनको मूल आधार हो, शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुनुनपरोस्’ भन्ने अभिप्रायले जीवन विकासले ती छनौटमा परेका ५ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा मनिष लिम्बू, राघिनी लम्जेल, एलिसा राई, प्राशा कुलुङ राई र विनय राई रहेका छन् । उनीहरूलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी र कार्यक्रमका प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम वेघाले पाठ्यक्रमका सामाग्री हस्तान्तरण गरे ।

धरान शाखा प्रमुख राजेश कुमार मण्डलका अनुसार अन्य शाखाले पनि यो किसिमको कार्यक्रम आयोजना गर्दै आएको छ ।

संस्थाले हाल २४ करोड ६८ लाख ३५ हजार ९ सय ४३ लगानी गरेको उनले बताए । जसअन्तर्गत १२ करोड १२ लाख बचत रहेको र नेपालभरी ३ लाख ४४ हजार घरपरिवारले सेवा पाइरहेको उनको भनाइ छ । उनका अनुसार धरान शाखामा ३ हजार ३ सय ९० जना सेयर तथा सदस्य रहेका छन् । सं

कार्यक्रममा जीवन विकास बित्तीय संस्थाका केन्द्रीय बित्त विभाग प्रमुख केन्द्रीय कार्यालय कटहरी मोरङका प्रमुख अजयकुमार मन्डलले २४ जिल्लामा सेवा प्रवाह गर्दै हाल देशभर संस्थाका १५९ शाखा, ८ सय ९८ सदस्य, २ लाख १८ हजार १६ ऋणि र कूल बचत र कुल बचत १० अर्ब ९ लाख ७६ हजार २ सय १९ रहेको बताए ।

यस्तै, देशभर २३ अर्ब ५४ करोड ८२ लाख २४ हजार ५ सय रुपैयाँ ऋण प्रवाह गरिएको उनको भनाइ छ ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम वेघाले अहिले धरानमा मेयर र कार्यपालिका सदस्यबीच भइरहेको असहज परिस्थितिलाई घुमाउरो लक्षित गर्दै वित्तीय संस्थाहरू नीति र विधानअनुसार चल्नुपर्ने बताए ।

यस्तै, वित्तीय संस्थाका सदस्य झर्ना विश्वकर्मा, पुनम रोमु राई लगायतले बोलेका थिए ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्ल, धरान १ का वडाध्यक्ष यज्ञमणि आचार्य, धरान ४ का वडाध्यक्ष धनबहादुर राई लगायतको उपस्थिति थियो ।

Tags: #धरानछात्रवृत्तिजीवन विकासलघुवित्त
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’
FEATURE BREAKING

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति मृत्यु भएका ओमप्रकाश मेहताका परिवारले सरकारसमक्ष मृतकलाई सहिद घोषणा गर्न र घटनाको निष्पक्ष...

सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’
FEATURE BREAKING

सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’

by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८३
0

इटहरी : सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद अर्यालले देवानगञ्ज घटनापछि उत्पन्न तनावलाई नियन्त्रणमा लिँदै जिल्लामा कुनै पनि मानवीय वा...

इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

इटहरीका विद्यालयमा तीन दिन बिदा

साउन १२, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

साउन १२, २०८३
तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यू जारी, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा आवतजावत निषेध

साउन १२, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरी घटनाको असर विराटनगरसम्म, बजार क्षेत्र बन्द

साउन १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

साउन १२, २०८३
सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’

सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’

साउन १२, २०८३
इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

इटहरीका विद्यालयमा तीन दिन बिदा

साउन १२, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

साउन १२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.