Friday, May 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पीण्डेश्वर विद्यापीठ धरानका उपप्राध्यापकले रक्सी खाएर विद्यार्थीलाई हप्काएपछि…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १४, २०७९
in समाचार
0
पीण्डेश्वर विद्यापीठ धरानका उपप्राध्यापकले रक्सी खाएर विद्यार्थीलाई हप्काएपछि…

मंगलबार पीण्डेश्वर विद्यापीठ मन्दिरमा विद्यार्थीहहरूले उपप्राध्यापक गिरिराज खतिवडालाई घेर्दै ।

297
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानस्थित पीण्डेश्वर विद्यापीठ विद्यालयका उपप्राध्यापक गिरिराज खतिवडाले मादक पदार्थ सेवन गरी विद्यार्थीलाई हप्कीदप्की गरेका छन् ।

परीक्षाको गार्ड बसेका उनले विद्यार्थीलाई विभिन्न अपशब्द बोल्दै हप्काएका हुन् । यस विषयमा विद्यार्थीहरूले सोधीखोजी गर्दा विद्यार्थीलाई उल्टै धम्की दिएको बताइएको छ ।

सोही विद्यालयका विद्यार्थी प्रवेश पौडेलका अनुसार शास्त्री तहको वार्षिक परीक्षा चलिरहेको बेला उपप्राध्यापक खतिवडाले मादक पदार्थ सेवन गरी परीक्षा गार्डको रूपमा परीक्षा हलमा प्रवेश गरेर विद्यार्थीमाथि अराजकता प्रवित्ति देखाएका छन् ।

‘परीक्षा चलिरहेको समयमा अचानक परीक्षा हलभित्र प्रवेश गरेर अपशब्द बोल्दै अभद्र व्यवहार गरेपछि हामीले सोधीखोजी गर्दा उल्टै हप्काइयो,’ पौडेलले टाकुरासँग भने, ‘नैतिकताको पाठ पढाउने शिक्षबाटै यो किसिमको व्यवहार भएपछि हामी आजित भयौँ ।’

उनले संस्कृतको पाठ पढाइने विद्यालमै शिक्षकबाटै अनैतिक कार्य भएकोमा विद्यार्थीहरूको आपत्ति रहेको बताए ।

‘हामीले प्राचार्यलाई पनि जानकारी गरायौँ, तर उहाँले नसुनेजस्तो गर्नुभयो,’ अर्का विद्यार्थी किरण गजुरेलले भने, ‘शिक्षकमाथि कारबाही नभए हामी थप आन्दोलनका कार्यक्रम गर्न बाध्य छौँ ।’

मादक पदार्थ सेवन गरी परीक्षा हलमा प्रवेश गरेर विद्यार्थीमाथि गरेको अभद्र व्यवहारका कारण खतिवडालाई कारबाही हुनुपर्ने उनको माग छ ।

मापसे सेवन गरेर किन विद्यालय आएको भन्ने विद्यार्थीको प्रश्नमा उपप्राध्यापक खतिवडाले ‘मेरो आफ्नै खाएँ, तिमीहरूलाई के को आपत्ति’ जस्ता शब्द प्रयोग गरेको बताइएको छ ।

यस विषयमा उपप्राध्यापक खतिवडासँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।

 

Tags: #धरानपीण्डेश्वर विद्यापीठशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान
विविध

चालु आर्थिक वर्षमा १० अर्ब ७० करोड बढीको अलैँची निर्यात

by रासस
बैशाख १८, २०८३
0

झापा : मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ । कार्यालयको...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
समाचार

लागूऔषधसहित पाँच जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १८, २०८३
0

विराटनगर : झापा, सुनसरी र इलामबाट लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागूऔषध नियन्त्रण व्यूरो...

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

बैशाख १८, २०८३
तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

बैशाख १८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापा : हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा

बैशाख १८, २०८३
सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

बैशाख १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान

चालु आर्थिक वर्षमा १० अर्ब ७० करोड बढीको अलैँची निर्यात

बैशाख १८, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

लागूऔषधसहित पाँच जना पक्राउ

बैशाख १८, २०८३
मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

बैशाख १८, २०८३
तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

बैशाख १८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1522 shares
    Share 609 Tweet 381
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.