मोरङको धनपालथान गाउँपालिका १ बाट करिव ९० हजार भन्दा बढीको अबैध समान बरामद भएको छ ।
सीमा प्रहरी चौकी पोखरीयाबाट गस्तिमा खटिएको प्रहरी टोलीले आज सुर्तिजन्य पदार्थ बरामद गरेको हो ।
अबैध रुपमा सामान ओसार पसारमा संग्लग्न स्थानीय २० बर्षीय अमर शाहलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बुझाईउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post