सरकारले आज राति १० बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न रोक लगाएको छ।
अत्यावश्यक काम बाहेक रातिको समयमा हिडडुल गर्न रोक लगाइएको हो।
‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ जारी गर्दै पैदल तथा सवारीसाधनमार्फत रातिमा हुने हिडडुलमा रोक लगाएको गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।
















Discussion about this post