इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७।०७८ का लागि बजेट बिनियोजन गरेको छ ।
बुधबार उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले आर्थिक बर्ष २०७७।०७८ को बजेट प्रस्तूत गरेकी हुन् ।
उनका अनुसार उपमहानगरपालिकाको आगामी बर्षको बजेट कुल १ अर्ब ७८ करोड रहेको छ ।
उपप्रमुख गौतमले प्रस्तूत गरेको पूर्णपाठ केहीबेरमा प्रकाशित गरिनेछ ।
















Discussion about this post