खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
झापाको बाह्रदशी गाउँपालिका ६ कंचनवारी बस्ने श्याम कुमार टुडुको साढे १ बर्षीया छोरी अनुषा टुडुको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
घरमै खेल्ने क्रममा घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post