सुनसरीमा २५ प्रतिशत रोपाई भएको छ ।
आइतबारसम्म सुनसरी जिल्लामा २५ प्रतिसत रोपाईँ सकिएको हो ।
यस्तै, मोरङमा २८ प्रतिशत रोपाई भएको कृषि ज्ञानकेन्द्र सुनसरीका योजना एवं बागवानी अधिकृत प्रविणलाल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यसपाली मनसुन समयमा नै भएको कारण रोपाईँ विगतका बर्षहरुमा भन्दा धेरै भएको हो ।
सुनसरीमा गत आर्थिक बर्ष २०७६।०७७ मा चैते र बर्खे गरेर ५८ हजार ६ सय १७ हेक्टरमा रोपाईँ भएको थियो ।
















Discussion about this post