मोरङको धनपालथान गाउँपालिका ५ मा ट्याक्टरमा चेपिएर १ जनाको मृत्यु भएको छ ।
धनपालथान गाउँपालिका ६ का लखना रायको खेतमा जोत्दै गरेको को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिई खेतमा काम गर्दै गरेका स्थानीय २२ बर्षीय मो. सजाद मियाँलाई किच्दा उनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post