मोरङ र झापाका २ स्थानमा खोलाले बगाएर १ बालिका सहित २ जनाको मृत्यु भएको छ ।
झापाको कमल गाउँपालिका ५ का ३५ बर्षीय पुष्प राईको खोलाले बगाएर मृत्यु भएको छ ।
यसैगरी मोरङको कटहरी गाउँपालिका ७ का प्रधुम्न सरदारको ६ बर्षीया छोरी दीक्षा सरदारको जुडी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर मृत्यु भएको प्रदेश १ प्रहरीेले जनाएको छ ।
















Discussion about this post