इटहरी : आफ्नै बहिनीमाथि बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा आफ्नै बहिनीमाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवा पक्राउ परेका हुन् ।
पीडित बालिकाले घटनाको विषयमा आफ्नी आमालाई बताएपछि यो घटना बाहिर आएको हो ।
गत असार १५ गते घरमा कोही नभएको मौका छोपी ललाइफकाई बालिकामाथि जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ ।
















Discussion about this post