निगुरो टिप्न जंगल गएका सुनसरीको बराहक्षेत्र नगरपालिका ११ का २८ बर्षीय संजीव मेहेताको लडेर मृत्यु भएको छ ।
आज कोशी किनारामा निगुरो टिप्न गएका उनी कोशीको पानीमा खस्दा घाईते भएका मेहेतालाई उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
















Discussion about this post