सुनसरीसहित प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् ।
सुनसरी र उदयपुरमा ४–४, मोरङमा ३ र झापामा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, उदयपुरको बेलकाका ४ पुरुष, मोरङको विराटनगरका २ पुरुष, सुन्दरहरैँचाका १ पुरुष र झापाको भद्रपुरका २ पुरुष रहेका छन् ।
















Discussion about this post