सप्तकोशी नदीमा दाउरा निकाल्न गएका १४ वर्षीय बालक बेपत्ता भएका छन् ।
सुनसरीको बराहक्षेत्र ७ घर भएका बालक अनिल बस्नेतलाई सप्तकोशीले बगाएको हो ।
गाउँले सहित खोलामा दाउरा निकाल्न गएका उनी अहिले सम्म नभेटिएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर पाण्डप कुमार राजवंशीले जानकारी दिए ।
उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post