मोरङको बिराटनगर १६ मा रहेको दरैया बस्तीमा रहेका ६५ घरमा केशलिया खोलामा आएको बाढी पसेर क्षती भएकाले सो स्थानका तीन सय बढी मानिसहरुलाई उद्धार गरिएको छ ।
यसै गरी बिराटनगर १२ मा बखरी एरियामा रहेका ३० घरमा केशलिया खोलामा आएको बाढी पसेर क्षती भएकाले सो स्थानका १ सय ५० जनालाई उद्धार गरिएको छ ।
प्रदेश १ प्रहरीका अनुसार आइतबार मात्रै प्रदेश १ भरीमा ८ सय बढीको उद्धार गरिएको छ ।
















Discussion about this post