झापामा गत शनिवार खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव आज फेला परेको छ ।
भद्रपुर ३ बस्ने ३३ बर्षीय हिरण राई घर नजिकै रहेको मेची खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए ।
उनको खोजी गर्ने क्रममा आज दिउँसो साढे १ बजे कचनकबल गाउँपालिका ५ बागाडागी स्थित मेची खोलाको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
















Discussion about this post