१९ बर्ष अघि ज्यान मारेको अभियोगमा सुन्दरहरैँचा ९ प्रेम मोक्तानलाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।
२०५८ साल वैशाख मा ज्यान मारेको अभियोगमा सुन्दरहरैँचा ९ का मोक्तानलाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।
उनलाई ०५८ वैशाख ४ गते इटहरीका रोशन चौधरीलाई हत्या गरेको अभियोग उनलाई लागेको थियो । उनी फरार सूचीमा रहेका थिए ।
पक्राउ परेका मोक्तानको म्याद थप गरी अनुसन्धान पश्चात् सुनसरी जिल्ला अदालतमा मिसिल पेस गरेको ईलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
















Discussion about this post