सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी चारकुनेबाट लागूऔषध सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
सीमा प्रहरी चौकी भाण्टावारीबाट खटिएको प्रहरीले २० वर्षीया गीतादेवी सदालाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको र उनीमाथि थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।
















Discussion about this post