विराटनगरको न्यूरो हस्पिटलका एक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
न्यूरोमा कार्यरत एक मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएको हो । उनी हस्पिटलको इर्मजेन्सीमा कार्यरत थिए ।
विराट नर्सिङका सञ्चालकसमेत रहेका चिकित्सकलाई संक्रमण भएपछि कन्ट्याक ट्रेसिङको आधारमा स्वाब संकलन गरेर पीसीआर गर्दा न्यूरोमा पनि कार्यरत चिकित्सकलाई कोरोना पोजेटिभ देखिएको हो ।
















Discussion about this post