विराटनगर : कोशी प्रदेश सरकारको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना – २०८१ पास भएको छ ।
यससँगै आगामी आर्थिक वर्षमा सुरुदेखि नै विपद्का कार्यहरू गर्न सहज हुने बताइएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले योजना पास गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले मातहतका निकायहरूलाई विपद्का बेला सबै मिलेर काम गर्नुपर्ने बताए ।












Discussion about this post