धरानमा १० बर्षीय बालकमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
धरान १५ का १० बर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनको साउन २१ गते स्वाब लिइएको थियो ।
उनीसँगै आमा र हजुरआमाको पनि स्वाब संकलन गरिएको भएपनि अहिले ती बालकको मात्र रिपोर्ट आएको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
















Discussion about this post