इटहरी २० तरहराका एक संक्रमितको सम्पर्कमा आएका ९ जनाको स्वाब संकलन गरिएको छ ।
इटहरीको जनता बहुमुखी क्याम्पसमा शुक्रबार संक्रमितको सम्पर्कमा आएका ९ जनाको स्वाब संकलन गरिएको हो ।
तरहरामा रहेको ग्रामीण उद्यम तथा बिप्रेषण आयोजना (समृद्धि) अफिसका दुईजना कर्मचारीलाई बिहीबार कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उनको सम्पर्कमा आएका ९ जनाको कोरोनाको स्वाब संकलन गरिएको हो ।
१५ बर्षका किशोर सहित ९ जनाको स्वाब संकलन गरिएको हो ।
















Discussion about this post