धरान उपमहानगरपालिकामा कार्यरत एक महिला कर्मचारीसहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हिजो कोरोना संक्रमण पुष्टि भएका धरान १५ का बालककी आमा र हजुरआमालाई पनि संक्रमण पुष्टि भएको हो ।
यस्तै, वडा नं ४ को १० बर्षका एक बच्चामा पनि संक्रमण पुष्टि भएको छ भने वडा नं १० को ३० बर्षका पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
















Discussion about this post