इटहरी २० तरहरामा एकजना सहित आज इटहरीमा दुईजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरी २० तरहराका ५४ बर्षीष् एक पुरुष र इटहरी ८ की १९ बर्षीय यवतीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको इटहरी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामचरण चौधरीले बताए ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार तरहराका संक्रमितको कन्ट्याक्ट्र ट्रेसिङको काम भईरहेको बताए ।
















Discussion about this post