Saturday, November 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा समुदायस्तरमै फैलदैँ कोरोना भाइरस

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २६, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
६ लेन सडक : इटहरीमा २५–२५ मिटर नै चौडा हुने निर्णय (पत्रसहित)
612
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलन थालेको छ ।

इटहरीमा आईतबार थप दुईजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै समुदायस्तरमै कोरोना भाइरस फैलिन थालेको बुझिएको हो ।

आईतबार इटहरी ८ की १९ बर्षीया युवती र इटहरी २० का ५४ बर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएपछि इटहरीमा समुदायस्तरमै कोरोना फैलदैँ गएको इटहरी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले बताए ।

‘इटहरीमा अहिलेसम्म देखिएको ३० जनामध्ये आजै देखिएका दुईजना मानिस पनि समुदायस्तरका मानिस हुन् ।’ उनले भने । उनीहरु सरकारी कार्यालय, स्वास्थ्य कार्यालय वा अन्य कुनै सार्वजनिक ठाउँमा काम नगर्ने भएपनि उनीहरुमा कोरोना पुष्टि भएको चौधरीले बताए ।

उनका अनुसार समुदायस्तरमै कोरोना फैलिदैँ गएकाले सचेत रहन अपिल गरिएको छ । अहिले धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालनमा रहेको कोभिड १९ को अस्पतालमा बेड अभाव भएकाले यसअघिका संक्रमितहरु पनि घरमै बस्दै आएका छन् ।

घरमै बसेका ६ जना संक्रमित मध्ये एकजना संक्रमितलाई भने स्वाशप्रश्वासमा समस्या देखिएपछि शुक्रबार राती एम्बुलेन्समा हालेर अस्पताल लगिएको छ ।

इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाका अनुसार इटहरीमा आईतबार देखिएका दुई संक्रमित सँगै इटहरीमा ७ जना अहिले होम आइसोलेशनमै रहेका छन् । अस्पतालमा बेड अभाव भएका कारण संक्रमितहरु घरमै बस्न बाध्य भएको उनले बताए ।

‘आम सर्वसाधारण मानिसहरुले कोरोनालाई सामान्य मानियो वा मानिदैँ छ । यो दुःखद पक्ष हो । यो हुुनुमा सरकारी तवरवाट जति अनुगमन नियमन हुनु पर्दथ्यो सो हुन सकेन,’ धमलाले टाकुरासँग भने, ‘नागरिक तहवाट सरकारलाई सहयोग गर्नु पर्दथ्यो । त्यो पनि भएन ।संसारलाई आक्रान्त पारेको कोभिड १९ माहामारीलाई हामीहरुले अलिक हलुका ढंगले लियौँ ।’

उनका अनुसार इटहरीमा यसअघि समुदायस्तरमै कोरोना भाइरसको संक्रमण नदेखिएको भएपनि अहिले भने समुदायस्तरमै कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सचेत रहन आग्रह गरिएको छ ।

अहिले इटहरी क्षेत्रमा दैनिक एक सय जना भन्दा बढीको पीसीआर परीक्षण गरिदैँ आएको उनले बताए ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा
FEATURE BREAKING

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

by अर्जुन उप्रेती
कार्तिक २८, २०८३
0

नेपालको पश्चिमी हिमालयमा अवस्थित धौलागिरि हिमाल संसारको सातौँ अग्लो हिमाल मात्र होइन, यो विश्व पर्वतारोहण इतिहासको एउटा चुनौतीपूर्ण अध्याय पनि...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
पर्यावरण

झापामा गाउँ पसे हात्तीको बथान, धान भित्र्याउन किसानलाई हतारो

by रासस
कार्तिक २७, २०८३
0

भद्रपुर (झापा) : भारतबाट तीन दिनअघि नेपाल प्रवेश गरेको हात्तीको बथान बाहुनडाँगी हुँदै बुद्धशान्ति क्षेत्रसम्म आइपुगेपछि स्थानीयमा बालीनालीसँगै मानवीय सुरक्षाको...

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

कार्तिक २७, २०८३
मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

कार्तिक २७, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

रुखबाट लडेर एक पुरुषको मृत्यु

कार्तिक २७, २०८३
विराटनगरमा संस्थागत विद्यालयको शुल्क नबढाउने महानगरको निर्णय

विराटनगरमा कित्ताकाट खुल्यो, एक महिनाभित्र भू–सेवा पनि

कार्तिक २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

कार्तिक २८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा गाउँ पसे हात्तीको बथान, धान भित्र्याउन किसानलाई हतारो

कार्तिक २७, २०८३
पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

कार्तिक २७, २०८३
मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

कार्तिक २७, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1087 shares
    Share 435 Tweet 272
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    515 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    384 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    337 shares
    Share 135 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.