धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएका छ ।
बुढीगंगा गाँउपालिका २ मोरङका ५५ बर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो । उनको आज बुधबार बिहान निधन भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
मृतक करिब एक साताअघि प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका थिए ।
















Discussion about this post