Saturday, November 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा पुस १ र २ गते रोजगार मेला

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २५, २०८१
in समाचार
0
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार
109
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूलाई जोड्ने उद्देश्यले विराटनगर महानगरपालिकाले दोस्रोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ ।

महानगरले आगामी पुस १ र २ विराटनगरस्थित वीरेन्द्रसभा दक्षिणमा अवस्थित ‘इको पार्क’मा मेला आयोजना गर्न लागेको हो ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्कीलगायतको उपस्थितिमा मंगलबार महानगरले निजी क्षेत्र छलफल र स्वरोजगारवालाहरूसँग छलफल गरेको छ ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ, विराट व्यापार संघ, तालिम प्रदायक महासंघ, होटल व्यवसायी संघलगायतका प्रतिनिधिहरुको उपस्थितिमा छलफल भएको थियो ।

सहभागीहरुले मेला सफल बनाउन सबै किसिमको सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

मेलामा ३० वटा स्टल रहने महानगरको रोजगार शाखाका कर्मचारी कपिल थापाले जानकारी दिए ।

Tags: #विराटनगररोजगार मेलाविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल
समाचार

सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

by टाकुरा न्यूज । इटहरी
कार्तिक २०, २०८३
0

विराटनगर : विकास निर्माणका आयोजना समयमा सम्पन्न नहुने, ढिलासुस्ती हुने र निर्माण व्यवसायीले योजना अलपत्र पार्ने प्रवृत्ति बढिरहेका बेला मोरङको...

२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा
समाचार

उदयपुरका तीन पालिकाद्वारा ९३ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

by माधव पोख्रेल
कार्तिक २०, २०८३
0

उदयपुर : उदयपुरका तीन स्थानीय तहले दुई दिनमा ९३ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण...

बेलकामा २ हजार ८२० किलोभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

बेलकामा २ हजार ८२० किलोभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

कार्तिक २०, २०८३
२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा

२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा

कार्तिक २०, २०८३
मन्त्री साहकै निर्वाचन क्षेत्रमा मलको हाहाकार, टायर बालेर सडकमा उत्रिए किसान

मन्त्री साहकै निर्वाचन क्षेत्रमा मलको हाहाकार, टायर बालेर सडकमा उत्रिए किसान

कार्तिक २०, २०८३
सगरमाथाको शिखरदेखि अन्तर्राष्ट्रिय पर्वतीय नेतृत्वसम्म

सगरमाथाको शिखरदेखि अन्तर्राष्ट्रिय पर्वतीय नेतृत्वसम्म

कार्तिक २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

कार्तिक २०, २०८३
२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा

उदयपुरका तीन पालिकाद्वारा ९३ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

कार्तिक २०, २०८३
बेलकामा २ हजार ८२० किलोभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

बेलकामा २ हजार ८२० किलोभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

कार्तिक २०, २०८३
२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा

२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा

कार्तिक २०, २०८३

लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    514 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    379 shares
    Share 152 Tweet 95
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    305 shares
    Share 122 Tweet 76
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    292 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.