Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘बजेट होलिडे’को एक महिनापछि धरान उपमहानगरले २ अर्ब २० करोडको बजेट ल्याउँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ३, २०८२
in समाचार
0
धरानका मेयर हर्क साम्पाङद्धारा अदालतलाई चुनौती, भन्छन्–‘मलाई कुनै अदालतले चुनेको होइन’
81
SHARES
Share on FacebookShare on Twitter

धरान : स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत असार मसान्तभित्रै आगामी आर्थिक वर्षको बजेट पारित गर्नुपर्ने प्रावधान भएपनि धरान उपमहानगरले हालसम्म बजेट पेश गर्नसमेत सकेको छैन।

‘बजेट होलिडे’मा गएको एक महिनापछि उपमहानगरले बजेट प्रक्रिया अघि बढेको जनाएको छ। उपमहानगरले चालु आर्थिक वर्षका लागि २ अर्ब २० करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ।

उपमहानगरका प्रवक्ता तथा वडा नं. १७ का वडाध्यक्ष मनोजकुमार भट्टराई (सूर्य)का अनुसार बजेटको स्रोत तथा सीमा निर्धारण समितिले सिलिङ टुंग्याएर वडा तहमा पठाइसकेको छ। उपमहानगरका २० वडाका लागि कूल २१ करोड रुपैयाँको सिलिङ तोकिएको छ।

आगामी शुक्रबारसम्म वडाहरूले योजना टुंग्याउने समयसीमा दिइएको प्रवक्ता भट्टराईले बताए। वडाबाट योजना संकलन भएपछि कार्यपालिका बैठक बस्ने र त्यसपछि नगरसभाबाट बजेट पारित गरिने उनले जानकारी दिए।

तर, बजेटको स्रोत अनुमान तथा सीमा निर्धारण समितिमा नेकपा (एमाले)ले असहमति जनाएको थियो। धरान उपमहानगरपालिकामा एमालेको बहुमत भए पनि स्वतन्त्रबाट मेयर हर्क साम्पाङले नगरको नेतृत्व गरिरहेका छन्।

वडास्तरको योजना छनोट प्रक्रिया सकिएलगत्तै आउँदो आइतबार र सोमबार कार्यपालिका बैठक बस्ने र नगरसभा बोलाउने तयारी रहेको जनाइएको छ।

Tags: #धरान#धरान उपमहानगरपालिकाबजेटबजेट भाषणहर्क साम्पाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
पर्यावरण

एक महिनापछि झापाबाट भारत फर्किए २२ वटा हात्तीको हुल

by रासस
भदौ २२, २०८३
0

झापा : विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर बसेका २२ वटा हात्तीको समूह आज बिहान भारततर्फ फर्किएका...

चट्याङ लागेर दुईको मृत्यु
समाचार

सुनसरीमा चट्याङ लागेर २६ वर्षीय युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

सुनसरी : सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको सोमबार बिहान चट्याङ लागेर मृत्यु भएको छ । कोशी गाउँपालिका-६ का...

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम तयार, २८ बुँदा समेटिए

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम तयार, २८ बुँदा समेटिए

भदौ २२, २०८३
हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पाङ प्रधानमन्त्री

भदौ २१, २०८३
सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

भदौ २१, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

एक महिनापछि झापाबाट भारत फर्किए २२ वटा हात्तीको हुल

भदौ २२, २०८३
चट्याङ लागेर दुईको मृत्यु

सुनसरीमा चट्याङ लागेर २६ वर्षीय युवकको मृत्यु

भदौ २२, २०८३
कोशी सरकारको न्यूनतम साझा कार्यक्रम तयार, २८ बुँदा समेटिए

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम तयार, २८ बुँदा समेटिए

भदौ २२, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल – भदौ २२ गते सोमबार

भदौ २२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.