इटहरी : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको घरमा तोडफोड भएको छ ।
इटहरीमा जारी जेनजीको आन्दोलनले मंगलबार मन्त्री भण्डारीको इटहरीस्थित घरमा तोडफोड गरेका हुन् ।
इटहरीको मुख्य चोक नजिकै रहेको मन्त्री भण्डारीको घरको सिसा र अगाडिको गेट तोडफोड गरेका हुन्।
भीडले घर तोडफोड गरी आगजनी गर्ने प्रयाससमेत गरेका छन् ।














Discussion about this post