Thursday, November 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

चाडपर्वलाई मर्यादित, सुरक्षित र भयरहित बनाउन कोशीका डीआईजीको निर्देशन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २, २०८२
in समाचार
0
चाडपर्वलाई मर्यादित, सुरक्षित र भयरहित बनाउन कोशीका डीआईजीको निर्देशन
63
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले दिपावली, छठ, उधौली लगायतका चाडपर्वलाई हर्षोल्लासका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउन सबै जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

आइतवार भर्चुअल माध्यममार्फत आयोजित बैठकमा डीआईजी कार्कीले चाडपर्व विशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गर्न निर्देशन दिएका हुन् ।

पर्वको समयमा हुनसक्ने अवाञ्छित गतिविधि, कालोबजारी, खुला सिमानाका कारण हुने चोरी–तस्करी, लागूऔषधको ओसारपसार तथा प्रयोग, झैझगडा र जुवा–तासजन्य गतिविधि नियन्त्रण गर्न कडाइका साथ निगरानी बढाउन निर्देशन दिए ।

यस्तै, मेला–पर्व, बैङ्क तथा वित्तीय संस्था, सुनचाँदी पसललगायतका संवेदनशील स्थानहरूमा प्रहरीको निगरानी सुदृढ बनाउन र सम्बन्धित निकायसँगको समन्वयमा प्रभावकारी बजार अनुगमन गर्न उनले निर्देशन दिए ।

यात्रुहरूको आवागमन सहज बनाउन र सडक दुर्घटना हुन नदिन ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिन समेत उनले आग्रह गरे ।

डीआईजी कार्कीले मौसम प्रतिकूलताका कारण विपद्का घटनाहरू भइरहेकाले प्रहरी संवेदनशील भई अन्य सुरक्षा निकायहरूसँग समन्वयमा परिचालन हुनुपर्ने आवश्यकता औंल्याए ।

Tags: ईश्वर कार्कीनिर्देशननेपाल प्रहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशमा नौ वर्षमा धेरै उपलब्धि भएको छ : मुख्यमन्त्री कार्की
समाचार

कोशी प्रदेशमा नौ वर्षमा धेरै उपलब्धि भएको छ : मुख्यमन्त्री कार्की

by माधव पोख्रेल
कार्तिक १८, २०८३
0

उदयपुर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेश सरकारले नौ वर्षको अवधिमा धेरै काम गरेको र विकास निर्माणको भौतिक...

६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच
विविध

६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

by रासस
कार्तिक १८, २०८३
0

उदयपुर : उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ । ६० जनाको...

तिहारमा आगलागीको जोखिम घटाउन सशस्त्र प्रहरीको पूर्वतयारी

तिहारमा आगलागीको जोखिम घटाउन सशस्त्र प्रहरीको पूर्वतयारी

कार्तिक १८, २०८३
‘भौतिक पूर्वाधारमा उल्लेख्य उपलब्धि हासिल’ : मुख्यमन्त्री कार्की

‘भौतिक पूर्वाधारमा उल्लेख्य उपलब्धि हासिल’ : मुख्यमन्त्री कार्की

कार्तिक १८, २०८३
मुन्दुम पदमार्गमा होमस्टे र गोठस्टे बनाउन कानुनी अड्चन

मुन्दुम पदमार्गमा होमस्टे र गोठस्टे बनाउन कानुनी अड्चन

कार्तिक १८, २०८३
बीपी प्रतिष्ठानको सञ्चालक परिषद् सभामा सबै प्रस्ताव सर्वसम्मत पारित

बीपी प्रतिष्ठानको सञ्चालक परिषद् सभामा सबै प्रस्ताव सर्वसम्मत पारित

कार्तिक १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशमा नौ वर्षमा धेरै उपलब्धि भएको छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशमा नौ वर्षमा धेरै उपलब्धि भएको छ : मुख्यमन्त्री कार्की

कार्तिक १८, २०८३
यमपञ्चक : मृत्युको स्मरणबाट जीवनको उत्सवसम्म

यमपञ्चक : मृत्युको स्मरणबाट जीवनको उत्सवसम्म

कार्तिक १८, २०८३
६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

कार्तिक १८, २०८३
तिहारमा आगलागीको जोखिम घटाउन सशस्त्र प्रहरीको पूर्वतयारी

तिहारमा आगलागीको जोखिम घटाउन सशस्त्र प्रहरीको पूर्वतयारी

कार्तिक १८, २०८३

लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    377 shares
    Share 151 Tweet 94
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.