Friday, April 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home निर्वाचन

सुनसरीमा प्रत्यक्षतर्फका उम्मेदवार रहेका ५४ जनाले एक सय मत कटाएनन् (नामावलीसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २५, २०८२
in निर्वाचन, समाचार
0
भोजपुरमा व्यावसायिक कफी खेती
73
SHARES
Share on FacebookShare on Twitter

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुनसरीमा प्रत्यक्षतर्फका उम्मेदवार रहेका ५४ जनाले एक सय मत कटाएनन्।

निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदा सुनसरीका ४ वटै निर्वाचनका गरी कुल ५४ जना उम्मेदवारहरुले एक सय पनि मत नल्याएको पाइएको हो ।

सुनसरी क्षेत्र नम्बर १ मा १४ जनाले एक सय मत पनि कटाउन नसकेनन्, क्षेत्र नम्बर २ मा पनि १२ जनाले एक सय मत कटाएनन्, क्षेत्र नम्बर ३ पनि १० जनाले एक सय मत कटाएनन् त्यसैगरी क्षेत्र नम्बर ४ उम्मेदवार रहेका १८ जनाले एक सय मत पनि कटाउन नसकेको पाइएको हो ।

क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठले ६३ मत पाए , स्वतन्त्र उम्मेदवार देउमान लिम्बुले ७४, मंगोल नेशनल अर्गानाइजेसनका उम्मेदवार राजेन्द्र गुरुङले ४६, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजकुमार लिम्बुले ८३, नेपाली जनश्रमदा संस्कृति पार्टीका राजकुमार राईले पनि ८३, नेपाल कम्युनिष्ट पार्टी माओवादीका दीलवहादुर बास्तोलाले ९४, नेपाल जनमुक्ती पार्टीका यामबहादुर लिम्बु २७ मत पाएका छन्।

त्यसैगरी सुनसरी क्षेत्र नम्बर १ मै आम जनता पार्टीका रामबहादुर विष्टले ५२ , स्वतन्त्र उम्मेदवार ओमकृष्ण उदासले ९, स्वतन्त्र उम्मेदवार शेषप्रसाद रेग्मीले १७, जनता समाजवादी पार्टीका संजय राईले ५३, स्वतन्त्र उम्मेदवार सुमित राईले ६९, स्वतन्त्र उम्मेदवार चेतबहादुर राईले १६ मत पाउँदा मितेरी पार्टी नेपालका रक्षकुमार राईले १७ मत पाएका थिए । क्षेत्र नम्बर १ मा जम्मा उम्मेदवार २६ जना रहेका थिए भने २४ जनाले जमानत समेत बचाउन सकेनन्।

सुनसरी क्षेत्र नम्वर २ मा १२ जनाले एक सय मत पनि कटाउन सकेनन् ।

क्षेत्र नम्बर २ मा एक सय मत नकटाउने उम्मेदवारहरुमा नेपाल मजदुर किसान पार्टीकी गिता मैया बजिको १४, नेपाल कम्युनिष्ट पार्टी संयुक्तका अतित नेपाल ३१, स्वतन्त्र उम्मेदवार राजकुमार खत्री १४, स्वतन्त्र उम्मेदवार भीमवहादुर दाहाल ६, स्वतन्त्र उम्मेदवार सत्यनारायण पंडित १०, स्वतन्त्र उम्मेदवार देवेन्द्र पौडेल २०, स्वतन्त्र उम्मेदवार नवराज पौडेल ४५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी उम्मेदवार सुलसा लिम्बु ७५, आम जनता पार्टीका निरञ्जन ठाकुर २८, स्वतन्त्र उम्मेदवार अन्जना देवी गुप्ता १८, स्वतन्त्र उम्मेदवार रोशनी राई २ र डम्बर बहादुर बराइलीले ६ मत पाएका छन।

सुनसरी क्षेत्र नम्बर ३ मा १० जनाले एक सय मत कटाउन सकेनन्।

जसमा नेपाल मजदुर किसान पार्टीकी प्रकृति बासीले १७ , स्वतन्त्र उम्मेदवार कुमारी उराँवले २५ स्वतन्त्र उम्मेदवार कासनी थरुनी २७, मंगोल नेशनल अर्गनाजेसनका दीपबहादुर तामाङ १०, स्वतन्त्र उम्मेदवार सुमन कुमारी चौधरी ८, स्वतन्त्र उम्मेदवार चीत नारायण चौधरी १२, आम जनता पार्टीका उम्मेदवार रोहनकुमार शाह २९, श्यामकुमार मुडवारी ८, राजनकुमार गौतम ३ र नागरिक उन्मुक्ती पार्टीका बासुदेव साहु तेलीले ९१ मत पाएको जनाइएको छ ।

क्षेत्र नम्बर ३ मा जम्मा २३ जना उम्मेदवार रहेको थिए । त्यसमध्ये २० जनाको जमानत जफत भएको थियो ।

क्षेत्र नम्बर ४ पनि १८ जनाले एक सय मत कटाउन सकेनन्।

एक सय मत कटाउन नसक्नेहरुमा मंगोल नेशनल अर्गनाजेसनका मनकुमार राई ७४ ,स्वतन्त्र उम्मेदवार यमुना केसी ११, नेपाल मजदुर किसान पार्टीका चन्चला न्हिसुत १२, स्वतन्त्र उम्मेदवार शर्मानन्द खतिवडा १६, स्वतन्त्र उम्मेदवार देव नारायण महतो १६, स्वतन्त्र उम्मेदवार उपेन्द्रकुमार साह २५,स्वतन्त्र उम्मेदवार जलाल मियाँ १३, स्वतन्त्र उम्मेदवार अंकीत कार्की ४९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मो.सदिक मियाँ २९ पाएको जनाइएको छ ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी संयुक्तका सत्य नारायण लहुटिया ३९, स्वतन्त्र उम्मेदवार महेन्द्र सुनचौरी १४, नेपाल जनता पार्टीका रमेशकुमार साह ६३, स्वतन्त्र उम्मेदवार तेज नारायण गोइत ३४ स्वतन्त्र उम्मेदवार वुधेश्वर यादव ४, स्वतन्त्र उम्मेदवार पार्वती मुखिया १२, आम जनता पार्टीका तवरेज आलम अन्सारी ८७, स्वतन्त्र उम्मेदवार कुन्दन कौमिक ३३ र स्वतन्त्र उम्मेदवार फुल कुमार खानले ४ मत पाएका थिए ।

सुनसरी क्षेत्र नम्बर ४मा ३३ जना उम्मेदवार रहेका थिए जसमा ३० जनाको जमानत जफत भएको थियो भने १८ जनाले एक सय मत समेत कटाउन सकेका थिएनन्।

Tags: #सुनसरीनिर्वाचन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
FEATURE BREAKING

कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै लागूऔषध ब्राउनसुगर, गाँजा तथा प्रतिबन्धित औषधीसहित १४ जनालाई पक्राउ गरेको छ।...

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 
विविध

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : ई–रिक्सा सुरक्षित सञ्चालन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले ई–रिक्सा चालकहरूलाई लक्षित गरी ट्राफिक...

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

बैशाख ११, २०८३
विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

विराटनगरमा फुटपाथ खाली गराउन महानगरको कडाइ, साना व्यावसायी विस्थापनको जोखिम

बैशाख ११, २०८३

सङ्खुवासभा : भोटखोलाका एक हजार बढी नागरिकले लिए सीमा पास

बैशाख ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा प्रहरीको स्वीप अपरेसन, १२० जना नियन्त्रणमा

बैशाख ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद

बैशाख ११, २०८३
इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

बैशाख ११, २०८३
सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

बैशाख ११, २०८३
विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

विराटनगरमा फुटपाथ खाली गराउन महानगरको कडाइ, साना व्यावसायी विस्थापनको जोखिम

बैशाख ११, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1377 shares
    Share 551 Tweet 344
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    557 shares
    Share 223 Tweet 139
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.