Wednesday, May 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीका चार जना पत्रकार महासंघद्धारा पुरस्कृत 

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ६, २०८३
in समाचार
0
सुनसरीका चार जना पत्रकार महासंघद्धारा पुरस्कृत 
52
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल पत्रकार महासङ्घ सुनसरीले आफ्नो १४औँ साधारणसभाको अवसर पारेर चार जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

बुधबार इटहरीमा भएको साधारणसभामा चन्द्रबहादुर–लक्ष्मीदेवी पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट शशी कोइरालालाई प्रदान गरिएको छ ।

११ हजार एक सय ११ रुपैयाँ नगद राशिसहितको उक्त पुरस्कार पत्रकार दम्पती शालिग्राम पाण्डे र मेनुका बस्नेतद्वारा आफ्ना आमा–बुबाको स्मृतिमा स्थापित गरिएको हो ।

यसैगरी, प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार विवेक भट्टराईलाई प्रदान गरिएको छ । पत्रकार महासङ्घ सुनसरी शाखाद्वारा स्थापित उक्त पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ ।

डम्मरबहादुर थापा स्मृति पत्रकारिता पुरस्कार रश्मी प्रधानलाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशी १५ हजार रहेको छ।

रेवन्त सुवेदी स्मृति पत्रकारिता पुरस्कार सुनील चौधरीलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशी ११ हजार एक सय ११ रुपैयाँ रहेको छ।

सन्तोष काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा प्रमुख अतिथि थिइन्।

बन्द सत्रमा भने सचिव विनय बाह्रकोटीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष विवेक रेग्मीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो।

Tags: #पत्रकारनेपाल पत्रकार महासंघपुरस्कारपुरस्कृत
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

उदयपुरको स्प्रिङ मिनरल उद्योग सिल

by रासस
जेष्ठ ६, २०८३
0

गाईघाट : उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ । मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण...

इटहरीमा १८ घण्टा लोडसेडिङ : आक्रोशित सर्वसाधारण भन्छन्, सडकमा आगो बाल्न नपरोस्
विविध

दलित समुदायकालाई लक्षित गर्दै निःशुल्क विद्युत् जडान

by रासस
जेष्ठ ६, २०८३
0

भोजपुर : जिल्लाको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै वडाले निःशुल्क विद्युत् जडान कार्यक्रम सञ्चालन गरेको छ...

एसियाली राजमार्ग निर्माण : पहिलो चरणको काम सुरु

एसियन हाइवे : आधुनिक ‘आर्क’ प्रविधिका पुल निर्माण

जेष्ठ ६, २०८३
चिया बगानका रुखमा प्रयोग गरिने पहेँलो स्टिकर हटाइने

चिया परीक्षणसम्बन्धी नयाँ नियम, निर्यात ठप्प

जेष्ठ ६, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

जेष्ठ ६, २०८३
जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती

हिमाल आरोहणका लागि अनुमति लिने विदेशी आरोहीको सङ्ख्यामा वृद्धि 

जेष्ठ ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरको स्प्रिङ मिनरल उद्योग सिल

जेष्ठ ६, २०८३
इटहरीमा १८ घण्टा लोडसेडिङ : आक्रोशित सर्वसाधारण भन्छन्, सडकमा आगो बाल्न नपरोस्

दलित समुदायकालाई लक्षित गर्दै निःशुल्क विद्युत् जडान

जेष्ठ ६, २०८३
एसियाली राजमार्ग निर्माण : पहिलो चरणको काम सुरु

एसियन हाइवे : आधुनिक ‘आर्क’ प्रविधिका पुल निर्माण

जेष्ठ ६, २०८३
सुनसरीका चार जना पत्रकार महासंघद्धारा पुरस्कृत 

सुनसरीका चार जना पत्रकार महासंघद्धारा पुरस्कृत 

जेष्ठ ६, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1409 shares
    Share 564 Tweet 352
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    654 shares
    Share 262 Tweet 164
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    624 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    558 shares
    Share 223 Tweet 140
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    513 shares
    Share 205 Tweet 128

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.