Saturday, June 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

इटहरीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता, खेलप्रेमी उत्साहित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ६, २०८३
in खेलकुद, समाचार
0
इटहरीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता, खेलप्रेमी उत्साहित
55
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पछिल्लो समय महिला फुटबलप्रतिको आकर्षण बढ्दै गइरहेका बेला इटहरीले पनि आफूलाई महिला फुटबलको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास थालेको छ।

यही अभियानअन्तर्गत इटहरी रंगशालामा असार १३ गतेदेखि २० गतेसम्म कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ।

इटहरी फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितामा राष्ट्रिय स्तरका आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। आयोजकका अनुसार प्रतियोगिताले महिला खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर उपलब्ध गराउनुका साथै प्रदेशमा महिला फुटबलको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताको विजेता टोलीले दुई लाख रुपैयाँ तथा उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँसहित सम्मान गरिने व्यवस्था गरिएको छ।

हरेक दिन दिउँसो ४ः३० बजे सुरु हुने खेलले स्थानीय खेलप्रेमीलाई निरन्तर एक सातासम्म उच्चस्तरीय महिला फुटबल हेर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।

कोशी प्रदेश फुटबल संघको सहयोग तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा आयोजना हुने प्रतियोगिताले प्रदेशभित्रका प्रतिभावान महिला खेलाडीलाई राष्ट्रिय मञ्चसम्म पुग्ने अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

आयोजकले महिला फुटबलप्रतिको बढ्दो लोकप्रियतालाई थप ऊर्जा दिन र इटहरीलाई नियमित राष्ट्रियस्तरका खेलकुद गतिविधिको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ।

Tags: #इटहरी#खेलकुदफुटबल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोक्राहा नरसिंहबाटै अब प्यान दर्ता, इटहरी धाउनुपर्ने बाध्यता अन्त्य हुँदै
विविध

भोक्राहा नरसिंहबाटै अब प्यान दर्ता, इटहरी धाउनुपर्ने बाध्यता अन्त्य हुँदै

by टाकुरा न्यूज । इटहरी
असार ६, २०८३
0

इटहरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका नागरिकले अब स्थायी लेखा नम्बर (प्यान) दर्ताका लागि इटहरी पुग्नुपर्ने बाध्यताको अन्त्य हुने भएको...

सीप, सिर्जना र उद्यमशीलताको संगम बन्यो राष्ट्रिय माविको ‘उत्सव २०८३’
विविध

सीप, सिर्जना र उद्यमशीलताको संगम बन्यो राष्ट्रिय माविको ‘उत्सव २०८३’

by टाकुरा न्यूज । इटहरी
असार ६, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले शुक्रबार विद्यार्थीहरूको प्रतिभा, सीप र सिर्जनशीलतालाई उजागर गर्ने उद्देश्यले आयोजना गरेको ‘उत्सव...

कोशी प्रदेशमा एक वर्षमै २२ वटा ट्रान्सफर्मर चोरी, सबैभन्दा धेरै सुनसरीमा

मोरङमा विद्युत् पोलमा काम गरिरहेका कर्मचारीको करेन्ट लागेर निधन

असार ५, २०८३
जीवित शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काममा रोक, छानविन समिति गठन

अतिक्रमित अस्पतालको जग्गा खाली गर्न कोशी अस्पतालको अल्टिमेटम

असार ५, २०८३
झापामा खेत जोतेर निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किदाँ दुईको मृत्यु

झापामा खेत जोतेर निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किदाँ दुईको मृत्यु

असार ५, २०८३
एकैदिन ६ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

मुक्कुम्लुङ–पाथीभरा केवलकार विवाद समाधानको प्रयास, सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

असार ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता, खेलप्रेमी उत्साहित

इटहरीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता, खेलप्रेमी उत्साहित

असार ६, २०८३
भोक्राहा नरसिंहबाटै अब प्यान दर्ता, इटहरी धाउनुपर्ने बाध्यता अन्त्य हुँदै

भोक्राहा नरसिंहबाटै अब प्यान दर्ता, इटहरी धाउनुपर्ने बाध्यता अन्त्य हुँदै

असार ६, २०८३
सीप, सिर्जना र उद्यमशीलताको संगम बन्यो राष्ट्रिय माविको ‘उत्सव २०८३’

सीप, सिर्जना र उद्यमशीलताको संगम बन्यो राष्ट्रिय माविको ‘उत्सव २०८३’

असार ६, २०८३
कोशी प्रदेशमा एक वर्षमै २२ वटा ट्रान्सफर्मर चोरी, सबैभन्दा धेरै सुनसरीमा

मोरङमा विद्युत् पोलमा काम गरिरहेका कर्मचारीको करेन्ट लागेर निधन

असार ५, २०८३

लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1507 shares
    Share 603 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    907 shares
    Share 363 Tweet 227
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    615 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    394 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.