Wednesday, July 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २४, २०८३
in समाचार
0
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सांकेतिक तस्वीर : गुगल ।

403
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको रामधुनी नगरपालिका–२ तित्रिवनस्थित पूर्व–पश्चिम राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ७६१५ नम्बरको मोटरसाइकल चिप्लिएर विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१०२ नम्बरको बसको पछाडिको भागमा ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रामधुनी नगरपालिका–५ का अन्दाजी २९ वर्षीय साजन गौतम गम्भीर घाइते भएका थिए। उपचारका लागि विराट टिचिङ अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक उनका बुबा अन्दाजी ५० वर्षीय बेदप्रसाद गौतमको बायाँ हातमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न बस, बस चालक उदयपुरको रौतामाई नगरपालिका–१ निवासी ३७ वर्षीय धीरजकुमार तामाङ तथा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Tags: #रामधुनीदुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘कामका लागि उम्मेदवारी दिएको हुँ, पदका लागि होइन’ : दिनेश धमला (अन्तर्वार्ता)
अन्तर्वार्ता

‘कामका लागि उम्मेदवारी दिएको हुँ, पदका लागि होइन’ : दिनेश धमला (अन्तर्वार्ता)

by टाकुरा न्यूज । इटहरी
असार २४, २०८३
0

यही असार २७ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै सदस्य पदका उम्मेदवार दिनेश धमलासँग वर्तमान व्यावसायिक वातावरण,...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…
समाचार

इटहरीको खोटाङे होटलदेखि इनरुवा बसपार्कसम्म ब्राउनसुगर अपरेशन, तीन पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार २४, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको अभियानअन्तर्गत सुनसरीका दुई स्थानबाट ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा इलाका...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का दुई निर्णय : वन नियमावली र क्षतिपूर्ति निर्देशिका प्रक्रियामा

असार २४, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीविरुद्ध प्रहरीको अपरेशन, साढे ४ लाखका सामान नियन्त्रणमा

असार २४, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठानअगाडि औषधिमा कमिसनको चलखेल गरेको आरोपमा थप १० जना नियन्त्रणमा

असार २४, २०८३
मेहनतले चिनिएकी सुमित्रा, महिला उद्यमको उदाहरण बन्ने यात्रामा

मेहनतले चिनिएकी सुमित्रा, महिला उद्यमको उदाहरण बन्ने यात्रामा

असार २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘कामका लागि उम्मेदवारी दिएको हुँ, पदका लागि होइन’ : दिनेश धमला (अन्तर्वार्ता)

‘कामका लागि उम्मेदवारी दिएको हुँ, पदका लागि होइन’ : दिनेश धमला (अन्तर्वार्ता)

असार २४, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीको खोटाङे होटलदेखि इनरुवा बसपार्कसम्म ब्राउनसुगर अपरेशन, तीन पक्राउ

असार २४, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का दुई निर्णय : वन नियमावली र क्षतिपूर्ति निर्देशिका प्रक्रियामा

असार २४, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीविरुद्ध प्रहरीको अपरेशन, साढे ४ लाखका सामान नियन्त्रणमा

असार २४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    764 shares
    Share 306 Tweet 191
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    403 shares
    Share 161 Tweet 101
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    403 shares
    Share 161 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    355 shares
    Share 142 Tweet 89

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन