Thursday, July 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

सत्ता पक्षकै विरोधबीच कोशीको बजेट पारित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २५, २०८३
in FEATURE BREAKING, समाचार
0
सत्ता पक्षकै विरोधबीच कोशीको बजेट पारित
52
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सत्ता पक्षकै सांसदहरूको तीव्र विरोध र बजेट पुनर्लेखनको मागबीच कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट अन्ततः प्रदेशसभाबाट पारित गराएको छ।

गत असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले प्रस्तुत गरेको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट बिहीबार बसेको प्रदेशसभा बैठकबाट पारित भएको हो।

बजेटमाथि मन्त्रीहरूले आफ्नै निर्वाचन क्षेत्रमा योजना केन्द्रित गरेको आरोप लागेपछि सत्ता पक्षकै सांसदहरूले हस्ताक्षर अभियान चलाएका थिए। बजेटमाथिको छलफलसमेत अवरुद्ध भएपछि मन्त्री लिङ्थेपले बजेटमा कमजोरी भएको स्वीकार गर्दै साउनको तेस्रो साताभित्र करिब एक अर्ब रुपैयाँ बराबरको बजेट समायोजन गर्ने प्रतिबद्धता जनाएका थिए। त्यसपछि मात्र बजेटमाथिको छलफल अघि बढेको थियो।

सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले ह्विप जारी गरेपछि विरोधका बाबजुद बजेट पारित भएको हो।

अब सरकारले विभिन्न मन्त्रालयका योजनाबाट करिब एक अर्ब रुपैयाँ कटौती गरी बजेट सन्तुलन मिलाउनुपर्ने बाध्यतामा परेको छ। बजेटअनुसार चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख र वित्तीय व्यवस्थापनतर्फ १५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

Tags: कोसी प्रदेशबजेट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

सुनसरीमा बिजुली जोड्ने क्रममा पोलबाट लड्दा एक जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार २५, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–१० भुटाहाखालमा बिजुलीको पोलमा चढेर बत्ती जोड्ने क्रममा लड्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...

सप्तकोशी किनारमा तीन सय आठ केजी गाँजा बरामद, तस्कर फरार
समाचार

सप्तकोशी किनारमा तीन सय आठ केजी गाँजा बरामद, तस्कर फरार

by टाकुरा न्यूज । इटहरी
असार २५, २०८३
0

इटहरी : सुनसरी प्रहरीले सप्तकोशी नदीको बाँध क्षेत्रबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। कोशी गाउँपालिका–७ स्थित केराबारी र भाण्टाबारीको...

बीपी प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. स्मृति कार्की नियुक्त

बीपी प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. स्मृति कार्की नियुक्त

असार २५, २०८३
कोरोनाको आशंकामा टेकु अस्पतालबाट भागेर आएका व्यक्ति वीपी प्रतिष्ठानबाट डिस्चार्ज

बीपी प्रतिष्ठान क्षेत्रका ८ औषधि पसल सिलबन्दी

असार २५, २०८३
वामपन्थीहरूको छटपटाहट

वामपन्थीहरूको छटपटाहट

असार २५, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा तीव्र गतिका कारण पिकअप पल्टिँदा चालकको मृत्यु

असार २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा बिजुली जोड्ने क्रममा पोलबाट लड्दा एक जनाको मृत्यु

असार २५, २०८३
सत्ता पक्षकै विरोधबीच कोशीको बजेट पारित

सत्ता पक्षकै विरोधबीच कोशीको बजेट पारित

असार २५, २०८३
सप्तकोशी किनारमा तीन सय आठ केजी गाँजा बरामद, तस्कर फरार

सप्तकोशी किनारमा तीन सय आठ केजी गाँजा बरामद, तस्कर फरार

असार २५, २०८३
बीपी प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. स्मृति कार्की नियुक्त

बीपी प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. स्मृति कार्की नियुक्त

असार २५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    764 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    578 shares
    Share 231 Tweet 145
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    404 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    356 shares
    Share 142 Tweet 89

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.