Wednesday, July 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुर र ओखलढुंगामा २ हजारभन्दा बढी गाँजाका बोट नष्ट

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ६, २०८३
in विविध, समाचार
0
भोजपुर र ओखलढुंगामा २ हजारभन्दा बढी गाँजाका बोट नष्ट
55
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशका भोजपुर र ओखलढुंगामा प्रहरीले अवैध रूपमा लगाइएका तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोट र बेर्ना फडानी गरी नष्ट गरेको छ।

कोशी प्रदेश प्रहरीका अनुसार भोजपुरको हतुवागढी गाउँपालिका–८ र ९ का विभिन्न डाँडापाखामा करिब तीन रोपनी क्षेत्रफलमा रहेका दुई हजार ९० वटा गाँजाका बेर्ना र नाभो बोट सोमबार फडानी गरी जलाइएको हो।

उक्त अभियान इलाका प्रहरी कार्यालय बोयाङ र प्रहरी चौकी हसनपुरबाट खटिएको संयुक्त टोलीले सञ्चालन गरेको थियो।

त्यसैगरी ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१२ स्थित एक बारीमा प्राकृतिक रूपमा उम्रिएका ६० वटा गाँजाका बोट जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको टोलीले फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ।

अवैध लागूऔषध खेती नियन्त्रण अभियानअन्तर्गत प्रहरीले यस्ता बोट फडानी गर्ने कार्यलाई निरन्तरता दिइएको जनाएको छ।

Tags: गाँजा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरान निवासी प्रा. डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त
समाचार

धरान निवासी प्रा. डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त

by टाकुरा न्यूज । इटहरी
साउन ६, २०८३
0

इटहरी : नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन्। शिक्षा तथा खेलकुदमन्त्री...

मोरङको जंगलमा लुकाइएको भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
FEATURE BREAKING

मोरङको जंगलमा लुकाइएको भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

by टाकुरा न्यूज । इटहरी
साउन ६, २०८३
0

इटहरी : मोरङको उर्लाबारी नगरपालिका–२ स्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद गरेको छ।...

कोलकाताबाट कार्गो रेल आइपुग्यो विराटनगर, ढुवानीमा नयाँ युगको सुरुआत

कोलकाता–विराटनगर रेल : उद्योगीले देखे नयाँ अवसर

साउन ६, २०८३
सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या

दमकमा पारिवारिक विवादको दुःखद अन्त्य, श्रीमतीको हत्यापछि श्रीमान मृत भेटिए

साउन ६, २०८३
खोटाङ : आफन्तकामा हिँडेकी बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गरेपछि…

कोशीमा पहिलोपटक विद्यालय केन्द्रित बालविवाहविरुद्ध अभियान

साउन ६, २०८३
दुर्घटना बीमाबाट पत्रकारलाई राहत, नयन मिडिया फाउन्डेसनले हस्तान्तरण गर्‍यो दाबीबापतको रकम

दुर्घटना बीमाबाट पत्रकारलाई राहत, नयन मिडिया फाउन्डेसनले हस्तान्तरण गर्‍यो दाबीबापतको रकम

साउन ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरान निवासी प्रा. डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त

धरान निवासी प्रा. डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त

साउन ६, २०८३
मोरङको जंगलमा लुकाइएको भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

मोरङको जंगलमा लुकाइएको भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

साउन ६, २०८३
भोजपुर र ओखलढुंगामा २ हजारभन्दा बढी गाँजाका बोट नष्ट

भोजपुर र ओखलढुंगामा २ हजारभन्दा बढी गाँजाका बोट नष्ट

साउन ६, २०८३
कोलकाताबाट कार्गो रेल आइपुग्यो विराटनगर, ढुवानीमा नयाँ युगको सुरुआत

कोलकाता–विराटनगर रेल : उद्योगीले देखे नयाँ अवसर

साउन ६, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    771 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    542 shares
    Share 217 Tweet 136
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.