Tuesday, November 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

लागूऔषधसहित मोरङ, सुनसरी र उदयपुरबाट चार जना पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २४, २०८३
in समाचार
0
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

साङ्केतिक तस्वीर ।

54
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशका तीन जिल्लाबाट प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। सुनसरी, मोरङ र उदयपुरबाट उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बाट स्थानीय सुमन बस्नेत पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको टोलीले उनलाई १ ग्राम ७५० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो।

त्यस्तै, मोरङको बेलबारी नगरपालिका–७ का अनिलकुमार चौधरी ८० चक्की लागूऔषधसहित पक्राउ परेका छन्। प्रहरी चौकी बाहुनीबाट खटिएको टोलीले उनलाई ट्रमाडोल र स्पास्पेन गरी ८० चक्कीसहित सोही स्थानबाट पक्राउ गरेको हो।

यस्तै, उदयपुरको चौदण्डीगढी नगरपालिका–३ बाट दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले स्थानीय लक्ष्मण राई र रवीन्द्र राईलाई डाइक्लोमाइन ९० ट्याब्लेट र ट्रामाडोल ९० क्याप्सुलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags: #पक्राउ#लागूऔषध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरी र सुन्दरहरैँचालाई जोड्ने छठको साझा उत्सव
FEATURE BREAKING

इटहरी र सुन्दरहरैँचालाई जोड्ने छठको साझा उत्सव

by टाकुरा न्यूज । इटहरी
कार्तिक २४, २०८३
0

इटहरी : इटहरी र सुन्दरहरैँचाका बासिन्दालाई जोड्ने धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा बुढीगंगा–जमुना मुक्तिधामको छठ पर्व विस्तार हुँदै गएको छ।...

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए
विविध

काँकडभिट्टाबाट एक महिनामै १७ लाख किलो चिया निर्यात

by रासस
कार्तिक २४, २०८३
0

भद्रपुर (झापा) : पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असोज...

झापामा बजार विस्तार तीव्र, आगो निभाउने पूर्वाधार कमजोर

झापामा बजार विस्तार तीव्र, आगो निभाउने पूर्वाधार कमजोर

कार्तिक २४, २०८३
भूमिहीन एघार हजार, लालपूर्जा वितरण ४३ थान

भूमिहीन एघार हजार, लालपूर्जा वितरण ४३ थान

कार्तिक २३, २०८३
सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या

मोरङमा अनधिकृत प्रेम सम्बन्ध खुल्ने डरले श्रीमतीले गरिन् श्रीमान्को हत्या

कार्तिक २३, २०८३
ड्रागन फ्रुटबाट बदलिएको रामेश्वरको जीवन

ड्रागन फ्रुटबाट बदलिएको रामेश्वरको जीवन

कार्तिक २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी र सुन्दरहरैँचालाई जोड्ने छठको साझा उत्सव

इटहरी र सुन्दरहरैँचालाई जोड्ने छठको साझा उत्सव

कार्तिक २४, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषधसहित मोरङ, सुनसरी र उदयपुरबाट चार जना पक्राउ

कार्तिक २४, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टाबाट एक महिनामै १७ लाख किलो चिया निर्यात

कार्तिक २४, २०८३
झापामा बजार विस्तार तीव्र, आगो निभाउने पूर्वाधार कमजोर

झापामा बजार विस्तार तीव्र, आगो निभाउने पूर्वाधार कमजोर

कार्तिक २४, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1072 shares
    Share 429 Tweet 268
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    514 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    383 shares
    Share 153 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    335 shares
    Share 134 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन