हुलाकी सडकको कामकाज इन्जिनियर र सब इन्जिनियरमा कोरोना पुष्टि भएसँगै असोज २५ गते आइतबार सम्म बन्द रहने भएको छ । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएका कारण कार्यालय बन्द भएको हो ।
योजना प्रमुख रमेशकुमार सिंहले एक सुचना जारी गर्दै आज देखि २५ गते सम्म अत्यावश्यक कामकाज बाहेक कार्यालय बन्द रहने जनाएको छ ।
केहि दिन देखि इटहरी क्षेत्रमा कोरोना संक्रमितको सख्या दैनिक अत्यधिक बढिरहेको छ ।











Discussion about this post