Sunday, November 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

विराट मेडिकल कलेजमा राष्ट्रिय शल्यचिकित्सक सम्मेलन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १३, २०८३
in विविध, समाचार
0
विराट मेडिकल कलेजमा राष्ट्रिय शल्यचिकित्सक सम्मेलन
51
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : मोरङको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आयोजित नेपाल शल्यचिकित्सक समाजको १५औँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

‘शल्यचिकित्सामा उत्कृष्टताको अभिवृद्धि : नवप्रवर्तन, प्रविधि र सहकार्य’ सन्देशका साथ मंसिर १० देखि १२ गतेसम्म सञ्चालन भएको सम्मेलनमा नेपालसहित विभिन्न नौ देशका पाँच सय भन्दा बढी शल्यचिकित्सक, अनुसन्धानकर्ता, प्राध्यापक तथा चिकित्सक सहभागी भएका थिए ।

नेपाल शल्यचिकित्सक समाज कोशी प्रदेश शाखाको आयोजना तथा केन्द्रीय समाजको सहकार्यमा सम्पन्न सम्मेलनमा शल्यचिकित्साका नवीनतम प्रविधि, रोबोटिक शल्यक्रिया, चिकित्सा शिक्षामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगलगायत विषयमा छलफल गरिएको थियो ।

तीन दिनसम्म चलेको सम्मेलनमा अनुसन्धानपत्र तथा पोस्टर प्रस्तुति, विशेषज्ञ प्रवचन, व्यावहारिक कार्यशाला र विभिन्न प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

सम्मेलनको उद्देश्य अनुभवी तथा युवा शल्यचिकित्सकबीच ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नुका साथै नेपालको शल्यचिकित्सा सेवाको गुणस्तर अभिवृद्धि र अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्नु रहेको आयोजकले जनाएको छ ।

Tags: #विराटनगरविराट टिचिङविराट मेडिकल कलेज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीमा ९० प्रतिशत निजी घर नक्साबिनै, भवन संहिता लागू गर्ने तयारी
FEATURE BREAKING

कोशीमा ९० प्रतिशत निजी घर नक्साबिनै, भवन संहिता लागू गर्ने तयारी

by टाकुरा न्यूज । इटहरी
मंसिर १३, २०८३
0

विराटनगर : कोशी प्रदेशका २७ स्थानीय तहमा राष्ट्रिय भवन निर्माण संहिता कडाइका साथ लागू गरिने भएको छ । सुरक्षित आवास...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

इटहरीमा ब्राउनसुगरको कारोबार, दुई युवतीसहित पाँच जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
मंसिर १३, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–१६ बालग्रामबाट ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले विशेष...

बङ्गुर व्यवसायी संघको अधिवेशन कोशीका किसानद्वारा बहिष्कार, पुनः गर्न माग

बङ्गुर व्यवसायी संघको अधिवेशन कोशीका किसानद्वारा बहिष्कार, पुनः गर्न माग

मंसिर १२, २०८३
तामझाम होइन, आफ्नाे संस्कृतिअनुसार विवाह गर्दैछु : गृहमन्त्री गुरुङ

तामझाम होइन, आफ्नाे संस्कृतिअनुसार विवाह गर्दैछु : गृहमन्त्री गुरुङ

मंसिर १२, २०८३
उदयपुरमा जल पर्यटन प्रवर्द्धन गर्न बन्याे तदर्थ समिति

उदयपुरमा जल पर्यटन प्रवर्द्धन गर्न बन्याे तदर्थ समिति

मंसिर १२, २०८३
सेतो दरबारमा स्रष्टा र सिर्जना सम्पन्न

सेतो दरबारमा स्रष्टा र सिर्जना सम्पन्न

मंसिर १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीमा ९० प्रतिशत निजी घर नक्साबिनै, भवन संहिता लागू गर्ने तयारी

कोशीमा ९० प्रतिशत निजी घर नक्साबिनै, भवन संहिता लागू गर्ने तयारी

मंसिर १३, २०८३
विराट मेडिकल कलेजमा राष्ट्रिय शल्यचिकित्सक सम्मेलन

विराट मेडिकल कलेजमा राष्ट्रिय शल्यचिकित्सक सम्मेलन

मंसिर १३, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

इटहरीमा ब्राउनसुगरको कारोबार, दुई युवतीसहित पाँच जना पक्राउ

मंसिर १३, २०८३
बङ्गुर व्यवसायी संघको अधिवेशन कोशीका किसानद्वारा बहिष्कार, पुनः गर्न माग

बङ्गुर व्यवसायी संघको अधिवेशन कोशीका किसानद्वारा बहिष्कार, पुनः गर्न माग

मंसिर १२, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1123 shares
    Share 449 Tweet 281
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1095 shares
    Share 438 Tweet 274
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    341 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    277 shares
    Share 111 Tweet 69
  • मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

    259 shares
    Share 104 Tweet 65

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.