अस्ट्रेलियामा । अस्ट्रेलियामा आज रेल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घट्नामा दर्जनौँ घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाएको छ।
सिड्नीबाट १ सय ६० यात्रु लिएर मेलवर्नका लागि छुटेको रेल बिहीबार साँझ उत्तरी भिक्टोरियामा दुर्घटना भएको हो।
दुर्घटनमा नेपाली परे नपरेको बारे सोधखोज गर्ने काम भइरहेको गैरआवसीय नेपाली संघ अस्ट्रेलियाले जनाएको छ।
file foto














Discussion about this post