संसद विघटनले देशमा अस्थिरता श्रृजना भएको भन्दै नागरिक समाज इटहरीले प्रतिनिधिसभा विघटनको विरोध गरेको छ ।
वर्तमान प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्र्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन भंग गर्नु अशोभनीय रहेको भन्दै नागरिक समाज इटहरीले विज्ञप्ती मार्फत विरोध गरेको हो ।
अध्यक्ष सन्त बहादुर डुम्जनले विज्ञप्तीमा स्थिर सरकार र स्थिर राजनैतिक परिस्थिती बनेर अगाडि बढ्नुपर्ने भएपनि अहिलेको परिस्थितिमा संसद विघटन गर्नु कुनै पनि दृष्टिले सही नहुने तर्क गरे ।














Discussion about this post