Friday, July 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इनरुवा नगरपालिकाको मेयर उठेका कांग्रेस जिल्ला सभापति केदार भण्डारीको यस्तो छ राजनीतिक पृष्ठभूमि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
कांग्रेस सुनसरीमा केदार भण्डारी निर्वाचित
301
SHARES
Share on FacebookShare on Twitter

इटहरी : यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस सुनसरीका जिल्ला सभापति केदार भण्डारी इनरुवा नगरपालिकाको मेयरका उम्मेदवार छन् ।

सादगी जीवनशैलीका भण्डारी कांग्रेसको १४ औँ महाधिवेशनमा सुनसरी सभापतिमा विजयी भएका हुन् । अहिले इनरुवा नगरपालिकाको मेयरका उम्मेदवार रहेका भण्डारीले यहाँ गठबन्धन बिनै चुनाव जितिने बताउँदै आएका छन् ।

विं.सं २०१४ सालमा जन्मिएका भण्डारी सुनसरीकै लोकप्रिय नेताका रूपमा परिचित छन् ।

नेतृत्व रहरले होइन, जिम्मेवारीबोधले लिनुपर्छ, पद मानका लागि होइन, योगदानको लागि हुनुपर्छ भन्ने उदेश्यले आफू राजनीतिमा आएको उनको तर्क छ ।

लोकतन्त्रप्रतिको अटुट आस्था र सरल राजनीतिक जीवनशैली, कानूनशास्त्रमा स्नातक गरेका भण्डारी भन्छन्, ‘विपक्षी दलहरूमा पराजित मानसिकता देखिन थालेपछि कांग्रेस मुस्लिम समुदाय विरुद्ध छ भनेर अफवाह फैलाइयो ।’

जननेता वीपी कोइराला तथा नेपाली राजनीतिका क्रान्तिनायक गिरिजाप्रसाद कोइरालाको राजनीतिक विरासत धान्ने थलो सुनसरीमा कांग्रेसको राजनीति कमजोर हुन नदिने भण्डारीको प्रतिबद्धता छ ।

२०५४ सालमा नेपाल बार एसोसिएसन सुनसरीको अध्यक्ष, २०५६ मा प्रजातान्त्रिक कानून–व्यवसायी सङ्घ (डिएलए) को केन्द्रीय उपाध्यक्ष, २०६० नेपाल बार एसोसिएसनको केन्द्रीय उपाध्यक्ष, २०६३ मा नेपाली कांग्रेस सुन्सरीको जिल्ला सदस्य तथा २०६७ मा कांग्रेस सुनसरीको निर्वाचित जिल्ला सचिव भई नेतृत्व क्षमता स्थापित गरेका भण्डारी हाल जिल्ला सभापति छन् ।

युवा जमातलाई मूलधारको राजनीतिमा ल्याउने र उचित जिम्मेवारीका साथ नेतृत्वमा पु¥याउने आफ्नो लक्ष्य रहेको उनको योजना छ ।

‘मैले नेतृत्व गर्ने अवसर पाए जिल्ला समितिमा ६० प्रतिशत युवाको सहभागिता सुनिश्चित गराउँछु,’ भण्डारी भन्छन्, ‘अग्रजलाई उचित सम्मान दिने र नयाँलाई अवसर दिने मेरो योजना छ ।’

उनले इनरुवालाई कृषि नगरको रुपमा विकास गदै यहाँका कृषकहरूलाई १२ महिनै मल र बीउ उपलब्ध गराउने आफ्नो कार्य योजना रहेको बताए । साथै कृषकहरूलाई आवश्यक सिँचाइको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने आफ्नो योजना रहेको बताउँदै भण्डारीले इनरुवामा सुविधा सम्पन्न नगर अस्पताल र कलेज बनाउने समेरहेको उनको भनाइ छ ।

‘विपक्षी दलले जातीय फन्डा निकालेर मतदातामा फाटो ल्याउन खोजे’

इनरुवामा विपक्षी दलले कांग्रेसमाझ जातीय फन्डा झिकेर फाटो ल्याउन खोजेको भन्दै त्यस्ता भ्रममा नपर्न उनको आग्रह छ । विपक्षी दलले मुस्लिम समुदायमाथि निराधार हल्ला फिजाएर जातीय सदभाव खलल हुने किसिमका अभिव्यक्ति दिने गरको प्रति उनले सचेत गराए ।

इनरुवाको स्थानीय तहमा कांग्रेसले मुस्लिम समुदायलाई समेत समेटेर उम्मेदवार बनाएको बताउँदै भण्डारीले कांग्रेस जातीय एकतामा सदैव विश्वास गर्ने पार्टी भएको बताए ।

Tags: #स्थानीय तहइनरुवाकेदार भण्डारीनिर्वाचनस्थानीय निर्वाचन २०७९
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु
समाचार

मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन १४, २०८३
0

मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० बाट प्रहरीले एक थान भरुवा बन्दुक र एक किलो पाँच सय ग्राम गाँजासहित एक जनालाई...

कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य
समाचार

दूधको पैसा नपाएपछि किसान पुगे दमकका अख्तियार

by रासस
साउन १४, २०८३
0

झापा : दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा सङ्कलन सहकारी संस्थाले दूध बिक्रीबापतको रकम लामो समयदेखि...

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

साउन १४, २०८३
उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

साउन १४, २०८३
दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी

झापामा एक वर्षमा २४ हजारभन्दा बढी नागरिकता वितरण, ३७८ जनालाई आमाको नामबाट

साउन १४, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलबाट जुत्ताभित्र लुकाइएको ब्राउनसुगरसहित युवक पक्राउ

साउन १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ

साउन १४, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

दूधको पैसा नपाएपछि किसान पुगे दमकका अख्तियार

साउन १४, २०८३
सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

साउन १४, २०८३
उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

साउन १४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.